हाम्रो बारेमा

नेपालको संबिधान २०७२ को भाग १३ धारा १६२मा प्रदेश कार्यपालिका सम्बन्धी ब्यबस्था भए बमोजिम  कोशी प्रदेश, मन्त्रिपरिषदको गठन संविधानको धारा १६८ अनुसार मिति २०७४/११/३ गते भएको हो । नेपालको सविंधानको अनुसूची ६ मा रहेको प्रदेश सरकारको अधिकारको सूची बमोजिम यस मन्त्रालयले मूख्यत शान्ति सुरक्षा¸ प्रदेश प्रहरी¸ प्रदेश अनुसन्धान ब्युरो¸ बिपद ब्यबस्थापन¸ द्वन्द ब्यबस्थापन¸ कानून¸ न्याय¸ सञ्चार तथा प्रदेश सभा मामिला र प्रदेश कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्दछ ।

कोशी प्रदेशको अस्थायी राजधानी नेपाल सरकार¸ मन्त्रिपरिषदको मिति २०७४/१०/३ गतेको बैठकबाट तोके अनुसार यो मन्त्रालय बिराटनगर महानगरपालिका वार्ड नं. १०¸ सोमबारे हाट नजिक रहेको छ । यस मन्त्रालयको अस्थायी संगठन संरचना अनुसार प्रदेश सचिव रा.प. प्रथम(प्र)¸ ४ वटा महाशाखाहरु (प्रशासन तथा योजना महाशाखा¸ यातायात व्यवस्था महाशाखा, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा  र कानून तथा प्तरदेश सभा सचिवालय महाशाखा)¸ माननीय मन्त्री ज्यूको निजी सचिवालय र ११ वटा शाखाहरुमा समेतमा गरी ५८ जना कर्मचारी दरबन्दी...

मिति सम्झौता नं. सूचना / प्रेस विज्ञप्ति डाउनलोड अवस्था
Update Coming Soon

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण(२०७९ कार्तिक देखि २०७९ पौषसम्म)

०९ माघ २०७९, सोमवार

तह वृद्धी भएका कर्मचारीहरुको नामावली

२९ पौष २०७९, शुक्रवार

हामी स्वयंसेवी अभियान अन्तर्गत सुनसरी जिल्ला संयोजकका लागि दरखास्त आव्हानसम्बन्धी (दोश्नो पटक प्रकाशित सूचना)

०६ पौष २०७९, बुधवार

प्रेस विज्ञप्ती (२०७८।११।२६)

२६ फाल्गुन २०७८, बिहिवार

प्रेस बिज्ञप्ति २०७८/०३/१०

१० असार २०७८, बिहिवार

प्रादेशिक पत्रकारिता पुरस्कार सम्बन्धी प्रेस बिज्ञप्ति |

२४ वैशाख २०७८, शुक्रवार

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.