प्रदेश १, तीनटोलिया (सोमबारे), विराटनगर
विराटनगरमा संचालित तीन दिवसिय स्काउट क्याम्पमा माननीय मन्त्री सहित सहभागि
दिक्तेलका उर्जावान मेयर तिर्थराज भट्टराईलाई स्वागत सम्मानका साथै महत्वपूर्ण छलफल !
प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की सहितको टोलीले सप्तकोशी नदिको बाढीबाट प्रभावितलाई तत्कालै सुरक्षित स्थानमा सार्न निर्देशन दिदै
प्रदेश नं १ का माननीय आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीज्यूको प्रमुख आतिथ्यतामा लागुऔषध दुब्र्यसनीहरूलाई उपचार तथा पुनस्थापना सम्बन्धमा छलफल तथा अन्तरक्रिया !
काठमाण्डौं स्कुल अफ ल' मा विएएलएलवि चौथो वर्षमा अध्ययनरत विद्यार्थीसंग अन्तरक्रिया
गाउँपालिका राष्ट्रिय महासंघले आयोजना गरेको संघ, प्रदेश र स्थानीय तहवीचको अन्तरसम्बन्धः हालसम्मको प्रयास र अवको प्राथमिक्ता विषयक गोष्ठीमा माननीय मन्त्री साथमा सहभागि
मोरङको सुन्दरहरैंचामा आयोजित सगमाथा टिन्स क्लबको 'म अघि बढ्छु' कार्यक्रममा माननीय मन्त्री लगाएत (STC MEET)
शान्ति सुरक्षा तथा विपद व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश अनुभव आदनप्रदान तथा छलफल कार्यक्रममा सहभागी हुँदै प्रदेश १ का माननीय आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की मधेस प्रदेशमा
स्थानीय युवा, स्काउट तथा स्वयमसेवकहरुसंगको विपद् जोखिम न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रममा माननीय मन्त्री
म अघि बढ्छु कार्यक्रम अन्तरगत मोरङका विद्यार्थीहरुलाई उत्प्रेरणा दिदै माननीय मन्त्री
दुर्घटनामा परि कोसी अस्पतालमा उपचाररत विरामिलाई हौसलाका साथै उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुहुदै
विराटनगर महानगरपालिका वडा नं ६ को कार्यालय अवलोकन गर्दै माननीय मन्त्री केदार कार्की, साथमा जनप्रतिनिधि र स्थानीय
विराटनगर महानगरपालिका वडा नं ६ मा सेल्फी पुलको शिलान्यास गर्दै माननीय मन्त्री केदार कार्की
बृहत विराट क्षेत्र अन्तरगत प्रदेशका संरचना तयार गर्नका लागि जग्गा व्यवस्थापन गर्न माननीय मन्त्री ज्यूको अध्यक्षतामा बसेको बैठक
मावा, बक्राहा र चिसाङको कटान क्षेत्र निरीक्षण गर्दै माननीय आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की ज्यू
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुनसरी चतरामा विपदका समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा माननीय मन्त्री केदार कार्की..
महिला सेल्फ डिफेन्स तालिमको उद्धघाटन सत्रमा माननीय आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की ज्यू !
आगोलागि पीडितसँगै कानूनमन्त्री कार्की
प्रदेश मन्त्री कार्की डुवान पीडितसंगै फिल्डमा, उद्घार र राहतमा कुनै कसर बाकी नराख्ने
संयुक्त राष्ट्रसंघीय दिगो विकास कार्यक्रम सहयोग कार्यढांचा(२०२३–०२७)को तर्जुमाका लागि प्रदेशस्तरिय परामर्श कार्यक्रममा माननीय आन्तरिक मामिला तथा कानून मन्त्रीज्यू लगायत सहभागि...
लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसमा आयोजित प्रभातफेरीमा प्रदेश १ का माननीय आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की लगाएत..
प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको दमकल चालक तथा कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिममा सहभागीहरु
गृह मन्त्रालयको सहयोगमा रिकभरिङ्ग नेपालले आयोजना गरेको लागुऔषधका क्षेत्रमा कार्यरत पुनःस्थापना केन्द्रहरुलाई व्यवस्थापन सम्बधी तलिमको उद्घघाट्न कार्यक्रममा प्रमुख अतिथी प्रदेश नं १ का माननीय आन्तरिक ममिला तथा कानूनमन्त्री केदार कार्की !
बेलायतमा उभौंली उत्सव : नेपाली संस्कृति जगेर्ना गरेकोमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीद्वारा प्रशंसा
कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले विराटनगरमा आयोजना गरेको निःशुल्क कानूनी सहायता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश १ का प्रतिनिधि साथै सहभागिहरु !
झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्वित शसस्त्र प्रहरी वल नेपाल बोर्डर आउट पोष्ट केचना झापाको उद्घाटन समारोहमा
मुख्यमन्त्री अत्यावश्यक केन्द्रका लागि बारुणयन्त्र हस्तान्तरण कार्यक्रम, ५ माघ २०७८
प्रदेश १ सरकारले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तुति ।। माननीय मन्त्री केदार कार्की र सचिव कालिप्रसाद पराजुली ।। २०७८–०९–३० गते
कोरोना भाइरसको तेस्रो लहर बढिरहेका बेला प्रदेश १ सरकारको टोलीद्धारा विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन
संवाद समूह प्रदेश १ ले आयोजना गरेको 'संघीयताका चार बर्ष र नागरिकका अपेक्षा' विषयक छलफलमा माननीय आन्तरिक मामीला तथा कानूनमन्त्री केदार कार्की
प्रदेश १ सरकारको आन्तरिक मामीला तथा कानून मन्त्रालयमा आयोजित विपद् उत्थानशील रणनीतिक कार्ययोजनाबारेमा छलफलका तस्विरहरु 2078-09-27
प्रदेश नं १ आन्तरीक मामिला तथा कानून मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका झलक 2078-09-20
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रका लागि बारुणयन्त्र तथा प्रहरी भ्यान हस्तान्तरण कार्यक्रम २०७७ असोज २९
नेपालको राष्ट्रियता झल्काउने चित्रहरु
पुरानो साइट हेर्नको लागि यहाँ क्लिक गर्नुहोला